देश कालयहाँका सिडिओ र प्रहरीलाई कारवाही हुन्छ, ढुक्क हुनुसः साँसद यादव
नारायणी सेनाका अध्यक्षलाई पक्राउ गरेपछि सयौँको सँख्यामा आएका समर्थक युवाहरुले तनाव बनाएपछि रिहा गरिएको थियो । सोही क्रममा मृतकको घरमा पुगेका साँसद पुरुषोत्तम यादवले घटनाको अनुसन्धान भईरहेको र छानबिन प्रक्रियाबाट सिडिओलाई कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे ।
२ महिना अगाडि · देश काल










