देश कालनिजी विद्यालय खोलेर यादवको ठगी धन्दाः खत्तम पढाई, भद्रगोल होस्टल, शुल्क भने चर्को
विद्यार्थी माग्न आउने बेलामा विद्यार्थीको सर्वांगिन विकासका निम्ति थुप्रा विशेषताका पुलिन्दा देखाएपनि व्यवहारमा थोरै पनि नदेखिएपछि अभिभावकहरू ठगिएको महसुस गर्दैछन् । एक अभिभावकले नाम नबताउने शर्तमा भने, “न व्यवस्थित छ, न पढाई छ, होस्टल पनि खत्तम छ, विद्यालयले विद्यार्थी लिने बेला भनेको केही पनि छैन, विद्यार्थी रुँदैछन्, हामी फस्यौं, ठगियौं ।”
२ वर्ष अगाडि · देश काल










