देश कालदिलिप महतोलाई शहिद घोषणा गर्न चौथो पुण्यतिथिमा श्रद्धाञ्जली र विरोध
यान केन्द्रिय सदस्य सुरज चौधरीको नेतृत्वमा महोत्तरीको गौशालामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा दर्जनौं युवाहरुको उपस्थिति रहेको थियो। युवाहरूले दिलिपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्न माग गरेका छन।
२ वर्ष अगाडि · देश काल








