ब्यूरो अपरेशनधनुषाको नयाँ एसपीमा तिवारी आएपछि १० दिनमै तीन हत्या
गत चैत्त २६ गते मात्र धनुषा आएका नयाँ प्रहरी उपरीक्षक तिवारीले कार्यभार सम्हालैकै दिनदेखि हत्याको श्रृँखला सुरु भएको हो । चैत्त २६ गते कार्यभार सम्हालेपछि केही घण्टामै जनकपुरको विश्वकर्माचोकस्थित दिनदहाडै एक युवकलाई छुरा हानेर हत्या गरियो ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन











