प्रमुख समाचारBreaking ! सर्लाहीका पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या !
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आज सन्ध्या अर्घ्य
अस्ताउँदो सूर्यलाई अर्घ्य
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७६१ समाचार
प्रमुख समाचारप्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदगनर नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरु मिलेर कार्यालय सहयोगीको नाममा १२ लाख रुपैयाँ अधिक रकम खाएको महालेखाको प्रतिवेदनले देखाएको छ । शहिदनगर नगरपालिकामा ९ जना कार्यालय सहयोगी भर्ना गरी तलब बाँडेको भएपनि कर्मचारी नै भर्ना नगरी उनीहरुको नाममा १२ लाख भन्दा बढी र
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअस्पतालको बेथितिलाई सार्वजनिक गर्न खोज्ने पूर्व स्वास्थय राज्यमन्त्रीद्वय रामसिंह यादव र डा. सुरेन्द्र यादव, माओवादीका दिपक यादव, एमालेका सुरेन्द्र भण्डारी, कांग्रेसका जीवनाथ चौधरी, जसपा नेपालका पशुपति यादव, नागरिक समाजका अगुवा दिनेश पुर्वे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, मेलान प्रदेश अध्यक्ष सुरेश शर्मा लगायत सामाजिक अगुवाहरु सक्रिय भएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, –“फर्निचरको आवश्कया नयाँ भवनमा नभएपनि पुराना भवनमा सँचालनमा रहेको कार्यालयमा छ । जनप्रतिनीधिहरुको कार्यालय, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालयसहित अन्य सार्वजनिक कार्यालयको लागि समान खरिद गरिएको छ । टेण्डर प्रक्रियाबाट भएको छ। यसमा शंका गर्ने कुनै आधार छैन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज“दस दिन अघि, मेरी बुहारी रुन्ची कुमारी र भतिजो सवाण ठाकुर लापता रहेका । रुन्ची अन्तिम पटक सातदोबाटो स्थित आफ्नै कोठामा सुतेकी थिईन। नाम रुन्ची कुमारी, उमेर २१ वर्षीय हो, लगभग ५.५ फिट अग्लो रहेकी । उनको सुरक्षाको बारेमा धेरै चिन्तित रहेको जेठाजुले बताए। यदि कसैले वहाँलाइ कतै फेला पर्नु भए भने, कृपया स्थानीय पुलिसलाई सम्पर्क जानकरी दिनु होला वा हामीलाई सम्पर्क गर्नुहोला उनको खोजीमा मद्दत गर्नुहोस् हामीलाई धन्यवाद।” उनको हामी संग जिकिर गरे।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजमन्दिरको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सहनीले दाबी गरे । उनले करिब ५० लाख रुपैयाँमा निर्मााण हुने उनले जनाए । उनले देशविदेशबाट सहयोगको अपेक्षासहित सहयोग गर्न अपिल गरे । यसको लागि हि
२ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोदुई दुई पटक मण्डललाई विभिन्न तवरले ठगी गरेको उनले लेखेका छन् । चार्जरको वारेन्टीको बारेमा भनेपछि पसल सँचालकले चार्जर अर्कै मोबाईलको र वारेन्टी पेपर अर्कै चार्जरको भएको भनेर दम लगाए, तर सो पेपरमा उनकै पसलको सक्कली स्टाम्प लागेको देखिएको छ । मण्डलले प्रतिकार गरेपछि उनलाई बाउन्सर लगाएर झण्डै कुटपिट गरेको उनले लेखेका छन् ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालरौतहटको राजपुर कुडिया छ्ठ घाटमा देखिएको भिडियोको दृश्यले एक समुदायमाथि प्रहार गरिएको देखिएको छ । हिन्दु धर्मावलम्बीहरुले पूजन गर्ने श्रीसप्तामा चढेर उनीहरुले प्रशासनलाई चुनौति दिएको देखिएको हो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकांग्रेसबाट सुनिलकुमार यादवले अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाउन २ गते बुधबार गरिएको हाजिरी प्रमाणितको क्रममा समेत अधिकृत उपरकोटीको उपस्थिति देखिएको छैनन् । विकरु यादवको उपस्थिति भने देखिएको छ । विकरु यादवले आफू वडाहरुलाई काटेको पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेको हाकिम उपरकोटी अझै पालिका नआएको र भोली साँझसम्म मात्रै आउने बताए । राजनीतिक शक्तिको दुरुपयोग गरी केही जनप्रतिनीधिहरुले नै हाकिमको नक्कली साईन गरेर आफ्ना अनुकुल नभएका कर्मचारीहरुलाई सेवाबाट हटाएको आरोप छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजअत्यधिक गर्मीको कारण उनको मृत्यू भएको अनुमान गरिएको छ । पुरुषको सनाखत हुन सकेको छैनन भने स्थानीयहरुका अनुसार भारत बिहारको बेनिपट्टि गाउँ बताएको बताईएको छ । विरामी भएपछि आफ्नै छोराबुहारीले छाडेर भागेको स्थानीयहरुले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियझडपमा घाइते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । घटनाको कश्मीर टाइगर्स नामक सङ्गठनले जिम्मेवारी लिएको छ । डोडा जिल्लाको जङ्गल क्षेत्रमा अहिले पनि सेनाले हेलिकप्टरबाट खोजी अभियान चलाइरहेको छ ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय