प्रमुख समाचारभारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाएको उल्लेख छ । मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











