प्रमुख समाचारवृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रशासन प्रमुख यादवसहित ४ जनालाई पक्राउ पूर्जी
यता वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा केही वर्षयता अध्यक्ष शीतल साह, कार्यकारी निर्देशक र कर्मचारीहरूबीचको मनमुनाटवले कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको छ । परिषद्का अध्यक्ष साह र कर्मचारीहरूको मनमुनाटवले कार्यालयको कामकाजमै समस्या आएको छ । अध्यक्ष साहले परिषद्को काम कर्तव्य र अधिकार बाहिर गएर राजनीति गर्न चाहेको कर्मचारीहरूको आरोप छ । पटक पटक कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी विभिन्न कागजातहरु नियन्त्रणमा लिँदै आएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











