प्रमुख समाचारसरकारी एम्बुलेन्समा ब्राउन सुगर तस्करी, दुई जना पक्राउ
एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ । बरामद एम्बुलेन्स सिन्धुलीस्थित मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











