क्राईम ब्यूरोमजाकमा थप्पड हानेपछि आफ्नै गर्लफ्रेण्डको हत्या, दुई महिनापछि बोयफ्रेण्ड पक्राउ
ख्याल ख्यालमै प्रेमिले प्रेमिकालाई घाँटी कसि मारेर बर्दिबासको टुटेश्वर जङ्गलमा सडकदेखि पूर्वको खोल्सीमा लडाई भागेको अनुसन्धानबाट देखिएको बताउँदै प्रहरी उपरिक्षक जैसवारले भने,'पक्राउ परेका मन्दिपले हत्या आफूले गरेको स्विकार गरेको छ ।' प्रहरी नायव उपरिक्षक जैसवारले बर्दिबासको विभिन्न ठाउँमा देखिएको सिसिटिभी क्यामरा,फोनको लोकेसन तथा महिनौको अथक प्रयासपछि मन्दिपलाई पक्राउ गर्न सकिएको बताउँदै अदालतबाट म्याद थप समेत गरिएको जानकारी दिए।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










