ब्यूरो-रिपोर्टरसिरहामा कटुवा पेस्तोल सहित २ युवक पक्राउ
बिष्णु कुमार महतोको साथबाट फलामको नक फेला पारेकोले कटुवा पेस्तोल र फलामको नक सहित निजहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट हातहतियार सम्बन्धी कसुरमा सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











