ब्यूरो-रिपोर्टरजनकपुरबाट काठमान्डौँ जाँदै गरेको ईभी गाडी बाटोमै स्टेरिँल लक भएर पल्टियो, एक जना घाईते
काठमान्डौँ सानेपास्थित सिजी मोटरर्सबाट खरिद गरिएको सो गाडीमा खरिद गरिएदेखि नै समस्या भएको बताएपनि विक्रेताले कुनै ध्यान नदिएपछि दुर्घटना भएको महतोले बताए । उनका अनुसार, सवारी चालक जीतेन्द्र कुमार साह घाईते भएका छन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











