प्रमुख समाचारमधेशमा अवैद्य अस्पतालहरु बन्द गराउने पहिलो मुख्यमन्त्री सतिश सिँह, नायक शैलीमा एक्सन
प्रदेशको ८ वटै जिल्लामा गएर अनुगमनको क्रममा रहेका मुख्यमन्त्रीले धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहटसम्म पुगेका छन् । अन्य जिल्लाहरुमा पुगेर अवैद्य रुपमा सँचालित अस्पतालहरु बन्द गराउने एक्सनमा रहेका छन् । र् जसपाको नेतृत्वमा करिब ७ बर्षसम्म सरकार रहेपनि यही कार्य गर्न सकेका थिएनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











