राजनीतिकसभामुख मण्डलका सल्लाहकार र स्वकीय सचिव एमालेको चुनावी मैदानमा आएपछि नयाँ बहस सुरु
सभामुखका राजनीतिक सल्लाहकार जिल्ला अध्यक्ष पदका उम्मेदवार बनेका छन् भने उनका ज्वाईं समेत रहेका स्वकीय सचिव रमेश मण्डल जिल्ला सदस्यमा र अर्का स्वकीय सचिव धिरेन्द्र मण्डल सचिव पदमा प्रतिस्पर्धी बनेका छन्। यसरी सभामुखकै सचिवालयका प्रमुख सदस्यहरूको संगठित रूपमा उम्मेदवारी दिनु नीतिगत र नैतिक दृष्टिले आपत्तिजनक भएको भन्दै कार्यकर्ताहरूले प्रश्न उठाएका छन्।
१ वर्ष अगाडि · राजनीतिक











