राजनीतिकपटक- पटक सर्दै निलम्बित प्रदेश साँसद शर्माको पेशी
यस्तै बैशाख १० गते पाण्डेको हकमा उनका छोरी प्रियंका पाण्डे र रायको हकमा उनका दाइ अ र िव न् द कुमार रायले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए । मुद्दा दायर भएपछि जेठ ९ गतेको पेशीमा न्याययाधीश बलभद्र बास्तोला र नरबहादुर खड्काको संयुक्त इजलासले सबै मुद्दालाई साथै बढाउने आदेश गरेको थियो । त्यसयता तोकिएको पेशी पटक पटक स्थगित र हेर्न नभ्याइनेमा पर्दै आएको छ ।
१ वर्ष अगाडि · राजनीतिक











