देश कालनेकाँका साहलाई पनि राजपाका साहको १ हजार बढी मतान्तरको टारगेट
धनुषा निर्वाचन क्षेत्र नं. ३ को ख बाट नेपाली काँग्रेसका प्रदेशसभाका श्याम साह राजपाका परमेश्वर साहलाई पछयाउँदैछन् । विहान १० बजेदेखि नै सुरु भएको मतगणनाको हालसम्मको ताजा परिणाम अनुसार, राजपाका परमेश्वर साह २९५३ तथा नेपाली काँग्रेसका श्याम प्रसाद साह १९८१ ल्याएर श्यामलाई १ हजार बढीको टारगेट गरेका छन्
८ वर्ष अगाडि · देश काल











