बैंकिङ्गसप्तरीका १९ स्थानीय तह, ११ वटामा छैन बैंकिङ पहुँच
सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, खडक नगरपालिक, पातो नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र बोदेबरसाइन
८ वर्ष अगाडि · बैंकिङ्ग











