बिज्ञान-प्रबिधिबधाई तथा शुभकामना दिन सहज बन्यो ‘फेसबुक’
पाल्पा, २५ मंसिर : मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् । समयको बचत र स्वदेश तथा विदेशमा रहेकालाई एकैसाथ सम्बोधन हुन
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











