ब्यूरो-रिपोर्टरधनुषा ४ ख बाट एमालेका सत्रुधन महतो विजयी
जनकपुरधाम, २६ मँसिर । धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट बाम गठबन्धनका सँयुक्त उम्मेदवार सत्रुधन महतो विजयी भएका छन् । महतोले १२ हजार ८ सय मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका बासुलाल महतो कोइरी ११ हजार ५ सय ४९ मत प्राप्त गरी पराजित भएका हुन । गत २१ गते मँसिरको भ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











