देश कालनक्कली सर्टिफिकेट पेश गरी सव इन्जिनीयरको नोकरी लिएका झाविरुद्ध भ्रष्टाचार मुद्दा
न्यूज ब्यूरो, सप्तरी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव इन्जिनियरको जागिर खान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा एक जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका तत्कालीन सव(इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दिपेन्द्र कुमारविरूद्ध अख्तियारले
१ वर्ष अगाडि · देश काल











