ब्यूरो-रिपोर्टरकल्याणपुर नगरपालिकाको बजेट ४२ करोड ९२ लाख, शिक्षा र कृषिविकासमा विशेषजोड
सिरहा ११ माघ । सिरहाको कल्यानपुर नगरपालिकाले आफ्नो पहिलो बजेट सार्वजनिक गरेको छ । उक्त नगरपालिकाको कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सूर्यनारायण मण्डलले उक्त बजेट सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७४/०७५ मा चालू खर्च ४२ करोड, ९२ लाख, ३४ हजार ३ सय ३२ रुपैयाँको बजेट प्रस्तुत गर्नुभए
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











