स्वास्थ्य ब्यूरोनख्खु जेलमै मनोसामाजिक अस्पताल
ललितपुर, १५ माघ । काठमान्डौँको नख्खु कारागारमा मनोसामाजिक अस्पतालको व्यवस्था गरिएको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जन
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











