राजनीतिककाँग्रेस विधानअनुसार चल्न नसक्दा कमजोर भयो : नेता सिंह
काठमाडौँ, २० माघ || नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताउनुभएको छ । शंखमूलमा रहेका पाँचवटा टोलसुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उहाँले भन्नुभयो –“प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्द
८ वर्ष अगाडि · राजनीतिक










