न्यूज हाईलाईटधनुषाधाममा आन्दोलन उग्र, पुनः तनावग्रस्त, प्रहरीद्धारा लाठीचार्ज
न्यूज ब्युरो || धनुषा, २६ माघ । हिजो विहिबार विद्यार्थीलाई कुटपिट गरी घाईते बनाएको विरोधमा आज पुनः धनुषाधाम बजार तनावग्रस्त बनेको छ । हिजो शिक्षकले विद्यार्थीलाई निर्मतापूर्वक कुटपिट गरी घाईते बनाएको भन्दै विद्यार्थीहरु विहानैदेखि सडकजाम गरेका थिए । सडकजाम खोलाउन दुईपक्षबीच सहमतिको लागि बैठक बसेपनि
८ वर्ष अगाडि · न्यूज हाईलाईट











