क्राईम ब्यूरोमेयर चौधरीमाथि घरमै पसेर गोली र खुकुरी प्रहार
न्यूज ब्यूरो || कैलाली, फागुन २८ । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । सोमबार (आज) राति ८ः३० बजे मोटरसाइकलमा आएको नचिनेको समूह निवासमै उनलाई गोली प्रहार गरेको कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो । १० र १२ जनाका संख्यामा आएको नचिनेको समूहले
८ वर्ष अगाडि · क्राईम ब्यूरो











