ब्यूरो-रिपोर्टरSQC Hub Convention - 2018 सम्पन्न, कोलाजमा जनकपुरधामको 'मोनाष्टिक' प्रथम
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मोनाष्टिक आवासीय विद्यालय ले आयोजना गरेको ५ औँ एसक्यूसी हब कन्भेन्शन-२०१८ ( SQC Hub Convention - 2018 ) प्रतियोगिता सम्पन्न भएको छ । क्वेष्ट नेपाल ( Quest Nepal ) को सँचालनमा मोनाष्टिक विद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता असोज ८ र ९ गते गरी दुई दिने कार्यक्र
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











