ब्यूरो-रिपोर्टरअमेरिकामा रहेका मधेशी समुदायको पिकनिक, असहायलाई सहयोगको प्रतिवद्धता
कार्यक्रममा सहभागीहरुले समसामयिक विषयवस्तुमा छलफल गर्दै नयाँ आउने मधेशी समुदायका सदस्यहरुलाई सहयोग पुर्‍याउने र अमेरिकामा कठिनाइमा परेका असहाय व्यक्तिहरुलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेका छन्। सहभागीहरुले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











