अन्तराष्ट्रियबङ्गलादेशमा संसदीय निर्वाचन हुने
न्यूज ब्यूरो, ढाका । बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो ।
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











