गाउँ / समाजधनुषाको माचिमा विशाल 'लक्ष्मी मेला' को आयोजना
न्यूज ब्यूरो, धनुषा । विगत ५० वर्षदेखि निरन्तर धनुषाको माचि झिटकैयामा आयोजन हुँदै आएको महालक्ष्मी मेला यसपाली सबैभन्दा भव्य तरिकाले आयोजन गरिएको छ । कमला नगरपालिका वडा नं. २ मा अर्ध शतकदेखि आयोजना गरिदै आएको महालक्ष्मी मेलामा यसपाली विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको मेला अध
७ वर्ष अगाडि · गाउँ / समाज











