प्रमुख समाचार'जित्नुस तर कुनै पार्टीको गुलामी नगर्नुस' : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो , जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले चुनाव जीतेर पनि कुनै राजनीतिक पार्टीको गुलामी नगर्न आग्रह गरेका छन् । प्रदेश न २ को नेपाल इन्जिनियर्स एसोसिएसन अन्तर्गतको प्रचार प्रसार समितिद्धारा लोकतान्त्रिक समूहको उम्मेदबारहरुले आयोजना गरेको अन्तरक्रिया तथा परिचयात
७ वर्ष अगाडि · प्रमुख समाचार











