देश काल'नगर स्वच्छता अभियान' हाम्रो प्राथमिकतामा छ : मेयर बरबरिया
जनकपुरधाम, २७ पुस । मुलुकको कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले नगर स्वच्छता अभियान नगर कार्यपालिकाको प्राथमिकतामा रहेको बताएका छन् । विकासको पूर्वाधारको मूल मन्त्रको रुपमा रहेको स्वास्थ्य तत्वलाई झन मजबुत बनाउको लागि नगर स्वच्छता अभियान सुरु गर
७ वर्ष अगाडि · देश काल











