न्यूज हाईलाईट'नगरलाई समृद्धिको बाटोमा लैजाँदै छौँ' : कान्छो मेयर
जनकपुरधाम, १४ माघ । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका जनतामा समृद्धि थप्ने बताएका छन् । आईतबार नगरपालिकाको वडा नं. ४ स्थित गठित समुदाय प्रहरी वडा समितिको आयोजनामा गरिएको एक कार्यक्रमको दौरान बोल्दै मेयर बरबरियाले शहिदनगरको जनतालाई समृद्धिको बाटो र विकासलाई आत्मसात गर
७ वर्ष अगाडि · न्यूज हाईलाईट











