न्यूज हाईलाईटमधेशकै नमुना : कल्याणपुरमा १ करोड बढीको लागतमा 'दुर्गा मन्दिर' को पुनःनिर्माण हुँदै
बिनय यादव, सिरहा, १६ माघ । सिरहाको कल्याणपुरमा विशाल दुर्गा मन्दिर बन्ने भएको छ । कल्याणपुर नगरपालिका–११ बजारमा अवस्थित दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर नयाँ पुनःनिर्माण गर्न लागिएको हो । सिरहाकै एकमात्र बढी दर्शनार्थी ओर्लिने कल्याणपुरस्थित रहेको दुर्गा मन्दिरको पुरानो भवन जीर्ण भएपछि नयाँ भवन
७ वर्ष अगाडि · न्यूज हाईलाईट











