गाउँ / समाजबेटी पढाउ, बेटी बचाउ : नगरकी छात्राहरुलाई मेयर वकिलको साईकल उपहार
रौतहट, २८ माघ । रौतहटको परोहा नगरपालिकाले छात्राहरुको मनोवल उच्च बनाउने उद्देश्यले स्थानिय विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ । सोमबार श्री ब्रहम ज्योति मा.वि. लौकाहामा एक भव्य कार्यक्रमका बिच क्षेत्र नं.२ का चर्चित युवा नेता प्रमुख अतिथि रामचज्द्र गिरीको हातबाट १७४ वटा साइकल वितरण
७ वर्ष अगाडि · गाउँ / समाज











