प्रमुख समाचारभारतबाट आउने पर्यटकहरुको लागि बोर्डरमा भारु रुपैयाँ सटही काउण्टर राख्नुः मन्त्री कुशवाहा
भिठामोड भन्सार कार्यालयभित्र सञ्चालनमा रहेको प्रभु बैंकको शाखा कार्यालयमा सेवा लिने क्रममा यात्रुहरूले असुविधा भोगिरहेको भन्दै आज गरिएको स्थलगत निरीक्षणमा देखिएका समस्या तत्काल समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण गराइएको हो । बैंकको काउन्टरले भारतीय रुपैयाँ नलिने गरेको र नेपाली रुपैयाँ
१ वर्ष अगाडि · प्रमुख समाचार











