गाउँ / समाजमहोत्तरीमा करेन्ट लागेर २ को ज्यान गयो !
महोत्तरी, ११ फागुन । महोत्तरीमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । महात्तरीको लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादवको करेन्ट लागेर ज्यान गएको हो । लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो ।
७ वर्ष अगाडि · गाउँ / समाज











