न्यूज हाईलाईटशिव रात्रिको पूर्वसंध्यामा चिटिक्क बनाइयो 'धनुष मन्दिर'
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ३ मा अवस्थित धनुष मन्दिर परिसरमा बृहत सरसफाइ गरिएको छ । नजिकिदै गएका शिव रात्रिलाई मध्यनजर गर्दै सरसफाइ गरिएको हो । शिव रात्रिमा लाग्ने दर्शनार्थीको घुइँचोलाई दृष्टिगत गरि थप मनमोहक तुल्याउन सरसफाइ गरिएको छ । नेपाली सेना धारापानीका प्रमुख सेनानी क
७ वर्ष अगाडि · न्यूज हाईलाईट











