प्रमुख समाचारकान्छो मेयरको नगरमा 'नगर प्रहरी कार्यविधि' सहितको बन्दैछ यी २७ कानुन !
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर प्रख्यात भएका धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफ्नो नगरमा २७ वटा कानुन बनाएर लागू गर्न लागिएको जानकारी दिएका छन् । स्थानीय सरकार लागू भएपनि कानुन अभावको कारण विकास कार्यहरु तीव्रता लिन नसकेको भन्दै मेयर बरबरियाले शहिदनगर नगरपालि
७ वर्ष अगाडि · प्रमुख समाचार











