न्यूज हाईलाईटसिरहाको उत्तरवाहिनीमा महायज्ञ सुरु : सांसददेखि मन्त्रीसम्म पुगे
न्यूज ब्यूरो, सिरहा । प्रदेश २ कै गौरबको रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र सिरहाको बन्दिपुरस्थित उत्तरवाहिनीमा आजदेखी श्री १०८ कुण्डीय हवनात्मक महापूर्णाहुति महायज्ञ सुरु भएको छ । महायज्ञको आज विधिवत् रुपमा श्री गणेश गरिएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्र
७ वर्ष अगाडि · न्यूज हाईलाईट











