मनोरञ्जनजनकपुर : रोचक एण्ड घोचकका कलाकार 'कृष्णा' नेपाली सेना सामु उत्कृष्ट !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको अप्पन टिभीबाट प्रसारण भईरहेको रोचक एण्ड घोचक टिमका कलाकार कृष्ण कुमार महतो नेपाली सेना सामु समेत उत्कृष्ट हुन सफल भएका छन् । नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा भाग लिएका जनकपुरका चिरपरिचित कलाकार महतोलाई उत्कृष्ट लघु कथाकार घोषित गर्दै नेपाल
७ वर्ष अगाडि · मनोरञ्जन











