प्रमुख समाचारनयाँ प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा माग्दै सुदन गुरुङग समुह प्रम निवासमा, गरे नारावाजी
प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











