प्रमुख समाचारधनुषाधाम नपा कार्यालयमा बम विस्फोट !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । धनुषाधाम ३ स्थित रहेको नगर कार्यपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो । विस्फोटबाट नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको वाल भत्केको छ । बुधबार राति साढे नौ बजेतिर विस्फोट भएको प्रेसर
७ वर्ष अगाडि · प्रमुख समाचार











