अन्तराष्ट्रियधनुषा सेवा समाज कत्तारको नयाँ कार्यसमिति चयन
न्यूज ब्यूरो, कत्तार । धनुषा सेवा समाज कत्तारको नयाँ कार्यसमिति चयन गरिएको छ । समाजको शुक्रवार सम्पन्न छैठौं वार्षिक अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको हो । दोहास्थित ग्राण्ड मलको ह्वाईट हाउस रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट समाजको अध्यक्षमा मो. जामिर नदाफलाई चयन गरिएको छ भने उपाध्यक्षमा चन्द्रवी
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











