प्रमुख समाचारप्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मको १ महिनाको तलब बाढी पीडितको नाम
न्यूज ब्यूरो, जनकपुरधाम । अविरल रुपमा परेको वर्षा र त्यसपछिको विनाशकारी बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश २ सरकारका मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले १ महिनाको तलब दान गर्ने भएको छ । मन्त्री परिषद्को आज बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै एक महिना बराब
७ वर्ष अगाडि · प्रमुख समाचार











