मनोरञ्जनडा. सिके राउत संघर्ष र धैर्यता उपरको फिल्म 'डा. सिके राउत:दी प्यासन' आउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनबाट चर्चामा आएका डा. सिके राउत उपर फिल्म आउने भएको छ । अलगै मधेश देशको माग गर्दै आएका डा. सिके राउतले झेलको समस्या, संघर्ष र धैर्यता उपर उनको जीवनलाई फिल्माइएको हो । स्वतन्त्र मधेश गठबन्धन (संगठन) मा रहेको बेला नेपाल प्रहरी, सरकारले गरेको बर्बरतालाई सम
७ वर्ष अगाडि · मनोरञ्जन











