न्यूज हाईलाईटलहानको फोहोर व्यवस्थापन विवाद उग्र !
न्यूज ब्यूरो, सिरहा । सिरहाको सबैभन्दा ठूलो नगर लहान नगरपालिकामा फोहोर व्यवस्थापन विवाद उग्र बन्दै गएको छ । लहान नगरपालिका वडा नं. ४ स्थित रहेको सार्वजानिक जग्गामा नगरपालिकाले फाल्दै आएको फोहोर फाल्न स्थानीयहरुले रोक लगाएपछि विवाद उग्र बन्दै गएको हो । स्थानीयबासीहरुले त्यहाँ फोहोर फाल्न नदिएपछि शुक्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











