प्रमुख समाचारमेयर विरुद्ध जनकपुरमा मोसा जुलुस !
न्यूज ब्यूरो, जनकपुरधाम । मेयरलाई कारवाहीको माग गर्दै जनकपुरमा मोटरसाईकल (मोसा) जुलुस प्रदर्शन गरिएको छ । धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल विरुद्ध उनीहरुलाई नारावाजी सहित जुलुस निकालेका हुन । गत साउन २१ गते मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झा पक्षधरबीच भएको झडपको क्रममा घाईते भएका अन
७ वर्ष अगाडि · प्रमुख समाचार











