किन हुन्छ यस्तो ?जनकपुर : प्रहरी संरक्षणमै गणेश युवा कमिटीको 'भतार जब सलेन्सर छुवाबे'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको गणेश युवा कमिटिले गणेश पूजाको नाममा अश्लिल ओरष्केष्ट्रा नचाउँदा विवाद उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले महिला नर्तकी (भारतको विहारबाट भाडामा मगाइने नर्तकी), अश्लिल गीतमा नृत्य तथा समाजलाई अश्लिल हुने गरी कुनै प्रकारको कार्यक्रम गर्न प्रतिबन्ध लगाएपनि
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











