महोत्तरीमा दुई गाई तस्कर फन्दामा
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा दुईजना गाई तस्कर पक्राउ परेका छन् । नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीक
७ वर्ष अगाडि · न्यूज हाईलाईट











