गाउँ / समाजसर्वदलिय उपस्थितिमा उपप्रमुख कार्कीको चियापान र शुभकामना
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी उपप्रमुख भारती कार्कीको विशेष पहलमा सर्वदलिय रुपले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस गाउँ ईकाई कमिटि वडा नं. ४ का आयोजनामा नेपालीहरुको चाड वडा दशैं, तिहार, छठ पर्व सहित कोजाग्रत पूर्णिमाको शुभकामना आदा
७ वर्ष अगाडि · गाउँ / समाज











