देश कालमिथिला नगरपालिकामा तलब भत्ता माग्दै शिक्षकहरु अनिश्चितकालिन धर्नामा
संघीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गरे ।
१ वर्ष अगाडि · देश काल










